• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: केटीलाई ठक्कर....


शेरेले साइकल चलाउदै थियो ।
एक्कासी बिच बाटोबाट
हिडिरहेकी केटीलाई ठक्कर दिएछ ।
केटी: घन्टी हान्न सक्दैनस ।
शेरे: पुरै साइकलले हानी सकेँ
फेरी घन्टी पनि निकालेर हानौँ ।